गोर्खा वार्ता : बेलायती मन्त्री नेपाली दुतावासमा

लन्डन । भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत मागहरु सम्बोधनको प्रयासमा बेलायत तथा नेपालका सरकार र गोर्खा प्रतिनिधिहरुबीच प्रारम्भिक छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा … Continue reading गोर्खा वार्ता : बेलायती मन्त्री नेपाली दुतावासमा